
सीप अभिवृद्धि
तालिम र वर्कशप
देशभरका प्राविधिकहरूको दक्षता वृद्धि गर्न व्यावहारिक तालिम र वर्कशपहरू सञ्चालन गर्दै उनीहरूलाई आधुनिक प्रविधि र नयाँ सीपमा सक्षम बनाउँछौं।

गण्डकी अटो मेकानिकल वर्क्स एसोसिएसन
“म बाट हामी बन्न चाहनेहरूका लागि दुःख–सुखको चौतारी”















गण्डकी अटो मेकानिकल वर्क्स एसोसिएसन गण्डकी प्रदेशअन्तर्गत सञ्चालनमा रहेका अटो मेकानिकल वर्क्स, सर्भिस सेन्टर तथा प्राविधिकहरूलाई एउटै संस्थागत छातामुनि एकीकृत गर्ने उद्देश्यले स्थापना गरिएको एक पेशागत संस्था हो। मुख्य उद्देश्यहरू :
अध्यक्ष

देशभरका प्राविधिकहरूको दक्षता वृद्धि गर्न व्यावहारिक तालिम र वर्कशपहरू सञ्चालन गर्दै उनीहरूलाई आधुनिक प्रविधि र नयाँ सीपमा सक्षम बनाउँछौं।

देशभरका प्राविधिकहरूको दक्षता वृद्धि गर्न तालिम र वर्कशप सञ्चालन गर्दै उनीहरूलाई आधुनिक प्रविधि र नयाँ सीपमा सक्षम बनाउँछौं।

वर्कशपको प्रभावकारी सञ्चालन, ग्राहक सेवा, व्यवसाय प्रवर्द्धन र व्यवस्थापन सुधारमा केन्द्रित कार्यक्रम।

महिला र युवा प्राविधिकलाई पेशामा आकर्षित गर्न विशेष अवसरहरू उपलब्ध गराउँदै, स्मार्ट डायग्नोस्टिक प्रविधिमा दक्षता विकास गर्न प्रोत्साहन।

गण्डकी अटो मेकानिकल वर्क्स एसोसिएसनको अध्यक्षको रूपमा सम्पूर्ण सदस्य, मेकानिक्स व्यवसायी तथा यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण महानुभावहरूको हकहित, सीप विकास र व्यवसायिक उन्नतिका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।
अटो मेकानिक्स क्षेत्रलाई आधुनिक, व्यवस्थित र प्रविधिमैत्री बनाउँदै दक्ष जनशक्ति निर्माण, सीप तथा तालिमको विस्तार र व्यवसायीहरूको समग्र विकासका लागि संस्था सदैव सक्रिय रहनेछ।
संस्थाले २०८२ सालमा सम्पन्न गरेका विभिन्न काम, कार्यक्रम तथा गतिविधिहरूको विवरण एकै ठाउँमा हेर्नुहोस्।

यसमा २०८२ सालमा गण्डकी अटो मेकानिकल वर्क्स एसोसिएसनद्वारा सम्पन्न गरिएका विभिन्न काम, कार्यक्रम तथा संस्थागत गतिविधिहरूको विवरण प्रस्तुत गरिएको छ।
नेपाल संवत् ११४६ तथा वि.सं. २०८३ (सन् २०२६–२०२७) का सम्पूर्ण १२ महिनाहरूको आधिकारिक भित्ते पात्रो। यहाँबाट प्रत्येक महिनाको क्यालेन्डर स्पष्ट रूपमा हेर्न, जुम गर्न तथा डाउनलोड गर्न सक्नुहुन्छ।

नयाँ वर्ष २०८३ को सुरुवात, शुभकामना तथा एसोसिएसनका नियमित कार्यक्रम तालिका।
छिटो महिना छान्नुहोस्:
संस्थालाई मार्गदर्शन गर्ने तथा नेतृत्व प्रदान गर्ने केन्द्रीय कार्यसमिति, पदाधिकारी तथा ऐतिहासिक अध्यक्षहरूको विवरण।

मो: ९८५६०१४८७२

मो: ९८५६०२२७०८

मो: ९८०४१०८२७४

मो: ९८५६०२७५६४
स्थापना कालदेखि हालसम्मका सम्पूर्ण अध्यक्षहरू तथा पूर्व कार्यसमिति पदाधिकारीहरूको आधिकारिक विवरण।
संस्थाले अटोमोबाइल क्षेत्रको विकास र सदस्यहरूको सीप अभिवृद्धिका लागि आयोजना गरेका विभिन्न कार्यक्रम तथा गतिविधिहरू।

संस्थाको २५ औं साधारण सभा एवं १५ औं अधिवेशन प्रमुख अतिथि माननीय शिव नेपालीको उपस्थितिमा सम्पन्न।
थप विवरण हेर्नुहोस्
नवनिर्वाचित कार्यसमितीको पदस्थापन कार्यक्रम वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाको उपस्थितिमा सम्पन्न।
थप विवरण हेर्नुहोस्
संस्थाका सदस्य श्री देवेन्द्र कुमार यादवको निधनमा अध्यक्ष सहित पदाधिकारीहरूको उपस्थितिमा शव व्यवस्थापन।
थप विवरण हेर्नुहोस्
संस्थाको नियमित बैठक तथा सल्लाहकार श्री सानुमान जलारी ज्युबाट नवनिर्वाचित कार्यसमितीलाई स्वागत तथा सम्मान।
थप विवरण हेर्नुहोस्गण्डकी अटो मेकानिकल वर्क्स एसोसिएसनमा आबद्ध हुन, कुनै सुझाव दिन वा थप जानकारीका लागि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हामी तपाईंका जिज्ञासाहरू समाधान गर्न सदैव तत्पर छौं।
पोखरा ८, नयाँबजार, गण्डकी प्रदेश, नेपाल
०६१-५७७२३२, ९८५६०८२२३०
gamapokhara@gmail.com