GAMA Logo

गण्डकी अटो मेकानिकल वर्क्स एसोसिएसन

गण्डकी अटो मेकानिकल वर्क्स एसोसिएसन

Locationपोखरा ८, नयाँबजार
Call Us०६१-५७७२३२, ९८५६०८२२३०
Mail Us Atgamapokhara@gmail.com
हामीसँग जोडिनुहोस् →
आधिकारिक भित्ते पात्रो २०८३

गण्डकी अटो मेकानिकल वर्क्स एसोसिएसन वार्षिक क्यालेन्डर

नेपाल संवत् ११४६ तथा वि.सं. २०८३ (सन् २०२६–२०२७) का सम्पूर्ण १२ महिनाहरूको आधिकारिक भित्ते पात्रो। यहाँबाट प्रत्येक महिनाको क्यालेन्डर स्पष्ट रूपमा हेर्न, जुम गर्न तथा डाउनलोड गर्न सक्नुहुन्छ।

बैशाख वि.सं. २०८३ क्यालेन्डर
ठूलो बनाएर हेर्न क्लिक गर्नुहोस्
महिना ०१ / १२

बैशाख वि.सं. २०८३

APR - MAY 2026•नेपाल संवत् ११४६

नयाँ वर्ष २०८३ को सुरुवात, शुभकामना तथा एसोसिएसनका नियमित कार्यक्रम तालिका।

एसोसिएसनको आधिकारिक बैठक: प्रत्येक महिनाको पहिलो शनिबार विहान ०८:०० बजे
सम्पूर्ण कार्यसमिति, उपसमिति संयोजक तथा आधिकारिक अटो वर्कसपहरूको विवरण समेटिएको
दैनिक शुभ-अशुभ साइत, एकादशी, पूर्णिमा, औँसी तथा सार्वजनिक बिदाहरू उल्लेख
डाउनलोड (HD)

छिटो महिना छान्नुहोस्: