YEARS OF EXPERIENCE
0
+
हाम्रो परिचय
गण्डकी अटो मेकानिकल वर्क्स एसोसिएसन
गण्डकी अटो मेकानिकल वर्क्स एसोसिएसन गण्डकी प्रदेशअन्तर्गत सञ्चालनमा रहेका अटो मेकानिकल वर्क्स, सर्भिस सेन्टर तथा प्राविधिकहरूलाई एउटै संस्थागत छातामुनि एकीकृत गर्ने उद्देश्यले स्थापना गरिएको एक पेशागत संस्था हो। मुख्य उद्देश्यहरू :
- गण्डकी प्रदेशका अटो मेकानिकल वर्क्स, सर्भिस सेन्टर तथा प्राविधिकहरूलाई एउटै छातामुनि संगठित गर्ने।
- अटो मेकानिक्स पेशालाई व्यवस्थित, आधुनिक र सम्मानजनक बनाउँदै सीप विकास तथा तालिमलाई प्रोत्साहन गर्ने।
- सदस्यहरूको हकहित संरक्षण गर्दै सरकार र सम्बन्धित निकायसँग समन्वय गरी व्यवसायको दिगो विकास गर्ने।
सम्पर्क नम्बर

विष्णु प्रसाद अधिकारी
अध्यक्ष

