GAMA Logo

गण्डकी अटो मेकानिकल वर्क्स एसोसिएसन

गण्डकी अटो मेकानिकल वर्क्स एसोसिएसन

Locationपोखरा ८, नयाँबजार
Call Us०६१-५७७२३२, ९८५६०८२२३०
Mail Us Atgamapokhara@gmail.com
हामीसँग जोडिनुहोस् →
सम्पन्न

नयाँ कार्यसमितीको पदस्थापन

२०८१ मंसिर २६होटल दिपसागर, न्युरोड
नयाँ कार्यसमितीको पदस्थापन

कार्यक्रमको विवरण

संस्थाको नवनिर्वाचित कार्यसमितीको पदस्थापन कार्यक्रम वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाको प्रमुख आतिथ्यतामा होटल दिपसागरमा भव्यताका साथ सम्पन्न भयो। नव निर्वाचित पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो।